मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

सामाजिक व्यक्तित्व खरेलकाे छाेटाे परिचय

Thearaniko Times 1394+ समाचार ( )
२८ वैशाख २०७९, बुधवार

प्रस्तुति दिनेश खरेल

नेकपा एमालेबाट भूम्लु-८ का अध्यक्षको उम्मेदवार रमेश खरेल हुन् । ५१ बर्षिय खरेल बिगत २५ बर्षदेखि सामाजिक सेवामा समर्पित छन् । उनले एड्रा नेपाल, फन्बोर्ड, प्रेरणा लगायतका संघ संस्थामा रहेर निरन्तर सेवा गर्दै अाएका छन्। 

                  भूकम्पको बेलामा राहत, पुननिर्माण र उद्दारमा उनको भूमिका राम्रो रहेको थियो। प्रकाश उच्च माविको ब्यवस्थापन समितिको अध्यक्ष पदमा हुँदा बिभिन्न संस्था मार्फत भूम्लुमा बिद्यालयका ३२ वटा कक्षा कोठा निर्माण गरि शिक्षाको क्षेत्रमा ठुलो योगदान पुर्याउनु भएको छ। 

रत्न राज्यलक्ष्मी क्याम्पसबाट राजनीतिक जीवन सुरु गर्नु भएका खरेलले २०५५ सालमा एमाले पार्टीको संगठित सदस्यता लिएका थिए। राजनीतिक, समाजसेवा उनको रुचिको विषय हो। कृषि खरेलको मुख्य आयआर्जनको श्रोत हो। 

                   शिक्षा, स्वास्थ्य, रोजगार, बाटोघाटो, कुलो, कृषि जस्तो जनसरोकारका विषयवस्तुमा उनको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता रहँदै अाएको छ।  उनी एक  इमान्दार कर्तव्यनिष्ठ र निस्वार्थ सेवा प्रदान गर्ने आदर्शवान उम्मेदवार हुन। उनी निस्वार्थ सेवा कर्मचारी हुन्। 

                   जनताले चुनावमा बिजय गराएमा सबै पाटि र दलहरुलाई साथमा लिएर काम गर्ने उनको प्रतिबद्धता रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार