मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

देउपुर र मण्डन ः कृषि र पर्यटन`नाराका साथ ११ अाै अधिवेशन

Thearaniko Times 1401+ समाचार ( )
१० असार २०७९, शुक्रबार

मण्डनदेउपुर ।  ´देउपुर र मण्डन ः कृषि र पर्यटन` मा अाधारित सबल, समुन्नत र समृद्ध नगर बनाउने साेच र अार्थिक, भाैतिक, सामाजिक, साँस्कृतिक र मानवीय पक्षहरुकाे दिगो, गुणात्मक र समष्टिगत विकास प्रवर्द्धनबाट समुन्नत, समृद्ध नगरपालिका र सुखि नगरवासी बनाउने लक्ष्यका साथ मण्डनदेउपुर नगरपालिकाको ११ औं अधिवेशन शुरु भएको छ।
अधिवेशनमा नगर प्रमुख टाेकबहादुर वाइवाले अार्थिक वर्ष २०७९/०८०काे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दिगो कृषि उत्पादन प्रणाली, प्रव्रद्धन र संकलन गरि व्यापारकाे श्रृङखलामा अावद्धता, कृषिकाे विशिष्टीकरण, उपभाेगमा विविधिकरण गर्ने याेजना सार्वजनिक गर्नुभएको छ।
सामाजिक साँस्कृतिक पहिचानमा अाधारित पर्यटन क्षेत्रकाे विकाशका लागि भाषिक साँस्कृतिक संग्रहालय र जीवित संग्राहलय स्थापना गर्ने, सहभागितामुलक विकास, जनउत्तरदायी शासकीय व्यवस्था, सुशासनको प्रत्याभूति तथा सहज रुपमा सार्वजनिक सेवा प्रवाह गर्ने याेजना नीति तथा कार्यक्रममा सार्वजनिक गरेको छ।
यसैगरी उपप्रमुख विष्णु मणी नेपालले नगर सभामा आगामी आर्थिक वर्षको बजेट ८८ करोड ९३ लाख ७२ हजार २३५ रुपैयाँ प्रस्तुत भएको छ ।  यसमा सामाजिक सुरक्षा भत्ता १३ कराेड सहित कुल १ अर्ब ९३ लाख ७२ हजार २३५ रकम विनियाेजन भएको छ ।

जस मध्ये चालु तर्फ ४८ करोड ६६ लाख ४८७ रुपैयाँ अर्थात कुल बजेटको ५४.७२ प्रतिशत प्रस्ताव गरिएको छ । पूँजीगत तर्फ ४० करोड २७ लाख ७ हजार रुपैयाँ अर्थात कुल बजेटको ४५.२८ प्रतिशत विनियोजन गरिएको छ ।

सबैभन्दा बढी नगरपालिका अर्न्तगत प्रत्येक वडाहरुमा पूर्वाधार विकास, सुशासन तथा सेवा प्रवाह कार्यक्रमका लागि ४ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । जस मध्ये सिंचाई तर्फ ७२ लाख र खानेपानी तर्फ ७२ लाख रुपैयाँ रकम अनिवार्य विनियोजन हुने नगरसभामा उपप्रमुख नेपालले प्रस्ताव गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार