मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

मन्दीरमा रंगरोगन गर्न निकाशा गरेको रकम क्षमा पूजाको नाममा बोका काटेर खाए, पण्डितले होम गरेकै अग्निमा बोका बली चढाएपछि........

Thearaniko Times 1394+ समाचार ( )
१४ असार २०८०, बिहीबार

मण्डनदेउपुर/काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर– ७ स्थित् नगरपालिकाको नवनिर्मित भवन प्रांगणमा रहेको मनमती मन्दिर व्यवस्थापन समितिलाई रंगरोगन गर्न भनी निकाशा गरेको रकम दुरुपयोग भएको छ । 

https://www.youtube.com/watch?v=bXOZijtdyBk&t=18s

https://www.youtube.com/watch?v=fM_vyZT1N-Y&t=7s

https://www.youtube.com/watch?v=A5KHJ-rahO4&t=157s

https://www.youtube.com/watch?v=60IgwVzuI3Q&t=10s

https://www.youtube.com/watch?v=-yQq4NBoAwQ&t=10s

नगर प्रमुख टोकबहादुर वाइवाको ठाडो आदेशमा शुक्रबार काटिएको चेकबाट आइतबार खाता खोली रकम निकाशा गरिएको बुझिएको छ । गतहप्ता शुक्रबार नगरप्रमुख वाइवाले मन्दीर जसरी पनि भत्काइ छाड्ने धम्की दिएपछि नगरपालिकामा जम्मा भएका १४ जना दनुवारहरुको उपस्थितिमा हतार हतार राजु राइको अध्यक्षमा ९ सदस्यीय मन्दीर व्यवस्थापन समिति गठन गरेका थिए । मन्दीर व्यवस्थापन समितिको बैठकले मन्दीर रंगरोगनको लागि रकम माग गर्ने निर्णय गरेको माइनटमा उल्लेख छ । तर उक्त रकम क्षमा पुजाको नाममा खर्च भएको र केही रकम ग्लोबल आइएमइ बैंकमा बाँकी रहेको समितिका अध्यक्ष राईले जानकारी दिनुभयो ।

क्षमापूजामा सरिक भए अनिष्ट हुने आशंकामा दनुवार समुदायले बहिष्कार गरेपछि नगरपालिकाले आफैं पण्डित खोजि गरी क्षमा पुजा गरेको पनि समितिका अध्यक्ष राइले जानकारी दिनुभयो । क्षमापूजामा अमानवीय तरिकाले पशु बली दिएको श्रव्यदृश्यमा देख्न सकिन्छ । दनुवार समुदायले बहिष्कार गरेपछि नगरपालिकाका कर्मचारी र स्थानीय प्रशासनका कर्मचारी गएर भोज खाएको र सोही दिन डोजर लगाइ प्रहरीको सहयोगमा जर्बजस्ती मन्दीर भत्काएको स्थानीय संझना राइले जानकारी दिनुभयो । 

तर उल्टै दनुवार समुदायको विरुद्ध अर्नगल प्रचार गरी आफ्नो आस्था र विश्वासमाथि प्रहार गरेकोमा सम्पूर्ण दनुवार समुदाय आक्रोशित छन् । 

आजै नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा मन्दिर मर्मत संभारको लागि १ लाख ५० हजार निकाशा गरी बुझि लिएको उल्लेख छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार