मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

खेलकुद
तेस्रो बनेपा मेयर कप बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको तयारी अन्तिम चरणमा

Thearaniko Times 1394+ समाचार ( )
१६ र १७ गते बनेपामा प्रतियोगिता आयोजना
१६ माघ २०८२, बिहीबार

बनेपा । काभ्रे जिल्लाको बनेपामा तेस्रो बनेपा मेयर कप बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । काभ्रे तेक्वान्दो आईटिएफ प्रतिष्ठान, बनेपाको आयोजनामा २०८२ सालको उक्त प्रतियोगिता यही १६ र १७ गते सञ्चालन गरिने आयोजकले जनाएको छ ।

बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यतामा हुने प्रतियोगितामा बागमती प्रदेशअन्तर्गतका विभिन्न जिल्लाबाट आईटिएफ तेक्वान्दो खेलाडीहरूको सहभागिता रहनेछ ।

आयोजक संस्थाका अध्यक्ष राजमन्दिर श्रेष्ठका अनुसार प्रतियोगितामा काभ्रेपलाञ्चोकसहित सिन्धुपाल्चोक, भक्तपुर, काठमाडौं, ललितपुर, रामेछाप, मकवानपुर र सिन्धुली जिल्लाका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा २५० भन्दा बढी खेलाडीहरूको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार