मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

भुम्लुको छैठौं स्थापना दिवस मनाइयो

Thearaniko Times 1401+ समाचार ( )
२४ फाल्गुन २०७९, बुधवार

दोलालघाट/भुम्लु गाउँपालिकाले आफ्नो छैठौं स्थापना दिवस विशेष कार्यक्रमका बीच मनाएको स्थापना दिवश समारोहमा जनप्रतिनिधिबाट वर्षे कार्यकालको अनुभव आदनप्रदान गर्दै स्थापना दिवस मनाएको हो

पालिकाले आव २०७८र७९ मा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, जग्गादाता, सहिद परिवारलाई सम्मान पत्र प्रदान गरेको

स्थापना दिवसको अवसरमा प्रमुख अतिथि पुर्व श्रमराज्यमन्त्री गोविन्दनाथ उप्रेतीले अधिकार बिहिन अवस्थामा रहेको पालिका अहिले स्थानीय सरकारको अधिकार दायित्व बोध गर्न सक्ने अवस्थामा पुगेको तर्क गरे

हिजोपनि स्थानीय निकाय थियो, तर, त्यो अधिकार बिहिन कार्यक्रम गर्ने आयोजकको रुपमा मात्र सिमित थियो,’ उनले भनेकेन्द्रबाट आएका कार्यक्रमहरु मात्र गर्नु पर्दथ्यो, तर आज आँफै कार्यक्रम बनाउने, व्यवस्थापन गर्ने अधिकार पाएको

गाउँपालिका प्रमुख प्रेमबहादुर भुजेलको अध्यक्षता गर्दै हिजो जिम्मेवारी लिनेबेला तछाडमछाड गर्नेहरुले जिम्मेवारी बहन गर्ने कति सक्यौ रु भन्ने कुराको मुल्याङ्कन हुन जरुरी रहेको बताए

 कार्यक्रममा उपाध्यक्ष जितेन्द्रमान तामाङुदावाु ले अहिले देशैभर भुम्लुलाई देशैभरी चिनिने, देखिने, सुनिने अनुभुत गर्न सकिने गरी काम गर्ने बताउँदै कृषि, शिक्षा स्वास्थ्य क्षेत्रको हवको रुपमा बिकास गर्न पहल गर्ने यसको लागि सबैको सहयोगको खाँचो रहेको औल्याउनु भयो।

प्रमुख प्रसासकीय अधिकृत देवेन्द्र सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा निवर्तमान पालिका प्रमुख गुमानध्वज कुँवर, उपप्रमुख कल्पना कुमारी श्रेष्ठ, सुरेश कक्षपति, वडाध्यक्ष मोतिलाल तामाङ, कमलराज गिरी, बलबहादुर तामाङ, तोरणबहादुर क्षेत्री, प्रेम लामा, चन्द्रबहादुर लामा९क्रान्ति०, नारायण उप्रेती, अन्चल कुमार लामा लगायतका वक्ताहरुले भुम्लु सरकारको सफलताको शुभकामना दिनुको साथै कार्यगत नितिगत कुरामा सुधार गर्नुपर्ने सुझाव व्यक्त गरेका थिए। समृद्ध भुम्लु सबैको चाहना रहेको बताउँदै भुम्लुको विकासको निम्ति सबै दल एकजुट हुन पर्ने सामुहिक धारणा राखेका थिए।

कार्यक्रममा सरकारी कार्यालय बनाउन जग्गा दान गर्ने जग्गा दाताहरु , शहिद परिवार, उत्कृष्ट कर्मचारी लगायतलाई सम्मान गरिएको थियो। कार्यक्रमलाई सभ्य भब्य बनाउन सास्कृतिक कार्यक्रम सहित झाँकी प्रस्तुत गरिएको थियो।

 कार्यक्रममा बिभिन्न भुम्लुका बिद्यालयका छात्र तथा छात्राहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने बालकलाकार आयुषा गौतमको आकर्षक प्रस्तुति रहेको थियो। अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका छन्

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार