मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

सहमतिपछि अवरुद्ध सडक खुल्यो

Thearaniko Times 1401+ समाचार ( )
२७ चैत्र २०७९, सोमबार

बनेपा/बनेपा नगरपालिका वडा नम्बर –६ को श्रीखण्डपुर मार्ग गत बिहिबारदेखि अनिश्चितकालका बन्द गरिएको बाटो खुलेको छ । 

स्थानीय समुन्द्रकाजी श्रेष्ठ र उनका दाई थ्याङ्क्यु माइला श्रेष्ठले सडक स्तरोन्नतीको काममा अवरोध गरेको भन्दै उपभोक्ताहरुले सडक अनिश्तिकालका लागि बन्द गरिदिएका थिए । आज बिहान नगरपालिकाबाट र नापी कार्यालयबाट खटिएको अमिन र सुरक्षाकर्मी, स्थानीय सरोकारवाला तथा उपभोक्ताहरुको उपस्थितिमा नापजाँच गरेका थिए । बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यले समस्या समाधानको लागि विशेष पहलकदमी लिएका थिए । नपा वडा नम्बर ६ को कार्यालयमा समेत तालाबन्दी गरेको आजबाट खुलेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार