मुख्य समाचार
कृषि, शिक्षा, स्वास्थ्य र डिजिटल सुशासनमा जोड : बनेपाको महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक | कृषि, पर्यटन र व्यापारमार्फत समृद्ध नमोबुद्ध बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक | पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन | पनौतीले प्रविधिमैत्री र समृद्ध नगर निर्माणलाई प्राथमिकता दिँदै नयाँ नीति तथा कार्यक्रम स्वीकृत | बनेपा–६ मा योजना तर्जुमा गोष्ठी सम्पन्न, जनआवश्यकतामा आधारित योजना छनोट | 'जाँगरको कल्पवृक्ष’ कवितासङ्ग्रह सार्वजनिक | नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई |

तामाङ चलचित्र संघको अध्यक्षमा कुमार मोक्तान पुनः निर्वाचित

Thearaniko Times 1381+ समाचार ( )
७ पौष २०८०, शनिबार

काठमाडौं/तामाङ चलचित्र संघको १४ औं साधारण सभा तथा ७ औ महाधिवेशन संपन्न भएको छ।

तामाङ चलचित्र संघको महाधिवेशनबाट अध्यक्षमा कुमार मोक्तान पुनः निर्वाचित हुनु भएको छ।

यसैगरी वरिष्ठ उपाध्यक्ष दिपक तामाङ लामा, उपाध्यक्ष अमर लामा, महिला उपाध्यक्ष सुनिता लुङबा, उपाध्यक्ष विनायक  तामाङ, महासचिव ऋतुराज  पाख्रिन, सचिव उतर लामा (संगुल), कोषाध्यक्ष जोगलाल लामा, सह- कोषाध्यक्ष सुनिता दोङ तामाङ, सदस्यहरुमा मायादेवी मोक्तान, सुष्मा मोक्तान, बुद्ध तामाङ, दिपक तामाङ स्याङतान, कुइसाङ रुम्बा, संजय हुत्त, रुपा एस घले, बीरमान स्याङतन, प्रवल थिङ, कुमारीमाया ग्लान, ज्ञानदास तामाङ, संगीता तितुङ, सञ्चु थोकर, रेसम कुमार स्याउली, सृजना तामाङ निर्वाचित हुनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार