मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

पनौतीका केही जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण

Thearaniko Times 1394+ समाचार ( )
२७ कार्तिक २०८०, सोमबार

काभ्रे/  साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूद्वारा लिखित पनौतीका केही जात्रापर्वहरूको  दोस्रो संस्करण लोकार्पण भएको छ । सो पुस्तकको लोकार्पण संस्कृतिकर्मी तथा इतिहासकार प्रा. डा. पुरुषोत्तम लोचन श्रेष्ठ, पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी तथा पनौती नगरपालिकाका निवर्तमान नगर प्रमुख भीम न्यौपाने र लेखक लाकोजूले संयुक्त रूपमा गरेका थिए । सोही कार्यक्रममा पुस्तक लेखनका क्रममा सूचना प्रदान गर्नुहुने महानुभावहरूलाई कदर पत्र प्रदान गरिएको थियो।

         अक्षरमार्ग प्रकाशन रहेको सो पुस्तक प्राचीन नगर पनौतीमा वर्षभरिमा मनाईने जात्रा तथा चाडपर्वका विषयमा तयार पारिएको छ । पुस्तकलाई विषयवस्तु अनुसार पाँच खण्डमा विभाजन गरिएको जानकारी प्राप्त भएको छ । पनौती नगरको परिचय, इतिहास, जात्रा, पर्वहरू,  मकुण्डो नाच आदि विषय पुस्तकमा समेटिएका छन । 

          पुस्तकका सर्जक साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूले नयाँ पुस्तक आफू जन्मेको माटोप्रतिको श्रद्धा, भक्ति र प्रेमको प्रतीक रहेको विचार पोख्नुभयो । उहाँले साहित्य सिर्जना र अनुसन्धान फरक विषय रहेको पनि बताउनुभयो । पुस्तकमा पनौतीको इतिहास, यहाँ मनाइने जात्रा, पर्व, एतिहासिक नाच आदिका बारेमा जानकारी दिइएको कुरा लेखक सूर्य लाकोजूले बताएका छन । 

     साहित्यकार सूर्य लाकोजूका नेपाली साहित्यका विविध विधाका तीन दर्जन साहियिक कृति प्रकाशित छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार