मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

काभ्रे सेवा समाज युएईले नेपाली नयाँ बर्षमा साँस्कृतिक साँझ २०८२ मनाउँदै
काभ्रे सेवा समाज युएईले नेपाली नयाँ बर्षमा साँस्कृतिक साँझ २०८२ मनाउँदै

Thearaniko Times 1394+ समाचार ( )
९ चैत्र २०८१, आइतबार

दुबइ/काभ्रे सेवा समाज युएईले “शुभकामना आदान-प्रदान तथा बृहत साँस्कृतिक कार्यक्रम "नयाँ बर्ष धमाका- सांगीतिक कार्यक्रम” आयोजना गरेको छ।

वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका काभ्रेलीहरुको साझा सामाजिक संस्था काभ्रे सेवा समाज युएईले आयोजना गर्न लागिएको “शुभकामना आदन-प्रदान तथा बृहत साँस्कृतिक कार्यक्रम "नयाँ बर्ष धमाका- सांगीतिक कार्यक्रम-१”मा चर्चित गायक विश्व दोङ लगायत चर्चित कलाकारहरुको सहभागीता रहने महासचिव ग्याम्शो लामाले जानकारी दिनुभयो। उहाँका अनुुसार संस्थाको मुख्य उद्देश्य भनेको युएइमा रहेका काभ्रेलीहरुलाई एक्यबद्धता गर्दै समाजसेवामा अभिप्रेरित हुनु नै रहेको छ। विशुद्ध सामाजिक सेवा गर्ने उदेश्यले २०१४ मा स्थापित (काभ्रे सम्पर्क समिति युएई) दोस्रो अधिवेसन मार्फत काभ्रे सेवा समाज युएईमा परिवर्तन गरिएको थियो। सम्पर्क भन्दा पनि सेवामा तल्लिन हुने विश्वासका साथ संस्थाको नाम परिमार्जित गर्दै विभिन्न क्षेत्रहरुमा सामाजिक सेवाहरु प्रदान गर्ने सस्थाको मूल उद्देश्य रहेको छ। यस क्रममा यही आउँदो नेपाली नयाँ वर्ष २०८२ को पावन अवसरमा यस समाजले अगामी बर्षहरुमा स्वास्थ्य तथा शिक्षामा वार्षिक रूपमा सहयोग लगानी गर्ने योजना रहेको महासचिव लामाले जानकारी दिनुभयो।

दुबईको क्लब SK7, कन्कोड भिउ होटेल, बरदुबईमा १३ अप्रिल २०२५ मा दिनको १ बजेदेखि शुरु हुने भएकाले उपस्थित भई कार्यक्रम सफल पारिदिनु हुन काभ्रे सेवा समाज युएईको आयोजक टिमले आग्रह गरेका छन् ।

कार्यक्रममा उपस्थितिको लागी युएइमा रहेका सम्पूर्ण नेपाली संघ-सस्था, बुद्दिजिवी, समाजसेवी, कलाकार, पत्रकार तथा दाजुभाई दिदीबहिनीहरुलाई चुलेनिम्तो भन्दै कार्यक्रममा उपस्थित हुन कार्यक्रम आयोजकले हार्दिक आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार