मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

जिल्ला समन्वय समिति काभ्रेले गर्याे जनप्रतिनिधिलाई सम्मान

Thearaniko Times 1394+ समाचार ( )
२८ असार २०७९, मङ्गलबार

दिनेशराज खरेल

धुलिखेल / जिल्ला समन्वय समिति काभ्रेले स्थानीय तहमा  निर्वाचित १३ वटै पालिकाका वर्तमान  तथा निवर्तमान  प्रमुख / अध्यक्ष तथा उपप्रमुख / उपाध्यक्ष  र जिल्ला समन्वय समितिका पूर्व पदाधिकारिलाई  सम्मान गरेको छ।  धुलिखेलमा गरिएको कार्यक्रममा निवर्तमान जनप्रतिनिधिले  अाफ्ना अनुभव अादनप्रदान गरेका थिए ।

  कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले नवनिर्वाचितलाई सफलताकाे     शुभकामना दिए। उनले भने -अग्रजकाे सल्लाह, सुझाव र सबैकाे सहयोगले मात्रै काभ्रेली जनताको सपना साकार पार्न सकिन्छ ।  अागामी पाँच बर्ष जनताको सेवामा लागिरहने प्रतिवद्ता ब्यक्त गरेका छन ।

  जिल्ला समन्वय समिति काभ्रेका  निवर्तमान प्रमुख उद्धव के.सी.ले जिससले सबै पालिकालाइ समन्वय गरि राम्रो कामकाे अनुशरण गर्न अरु पालिकालाई प्राेत्साहन गर्नुपर्ने  सुझाब दिएका थिए । धुलिखेल नगरपालिकाकि निवर्तमान उपमेयर बिमला शर्माले पाँच बर्षमा राम्रो कामकाे थालनी भएको र त्यस्ता कामलाई निरन्तरता  दिन  जाेड दिएकि थिइन।

 स्थानीय निर्वाचन २०७९ सफलतापुर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा  जिल्ला प्रशासन प्रमुख हुमकला पाण्डे , जिल्ला अदालतका न्यायाधीश माेहनराज भट्टराई र जिल्ला प्रहरी कार्यालयका चक्रराज जाेशी लगायतलाई पनि सम्मान गरिएको थियोे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै