मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

आदर्श बचतको सम्मान कार्यक्रम

Thearaniko Times 1401+ समाचार ( )
२३ असार २०८०, शनिबार

बनेपा/आदर्श बचत तथा ऋण सहकारी संस्था लि.बनेपाले  जेसिस नेपालका २०२३ का लागि राष्ट्रिय अध्यक्ष विकास मानन्धर, क्यान महासंघका राष्ट्रिय सचिव बुद्धरत्न मानन्धर, जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायस्थ र काभ्रे लेडी जेसिस २०२३ का अध्यक्ष बुद्धलक्ष्मी मानन्धरलाई बधाई तथा सम्मान गरेको छ।

आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष उमेश मानन्धरले ४ जना व्यक्तित्वहरुलाई सम्मानपत्र प्रदान गर्नुका साथै वहाँहरुको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा मन्तव्य राख्नुहुँदै उदयराम कायस्थ, बिकास मानन्धर, जिल्ला बचत संघ काभ्रेका प्रबन्धक गुरुप्रसाद ढकाल, बुद्धलक्ष्मी मानन्धर, बुद्धरत्न मानन्धरले आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपाको संस्थाको  सुशासन र समृद्धिको लागि आवश्यक सुझाव दिनु भएको थियो। 

 आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष उमेश मानन्धरको सभापतित्वमा सञ्चालित समारोहमा आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपाको गरीबी निवारण समितिका संयोजक सिध्दिबहादुर कर्माचार्यले स्वागत मन्तव्य राख्नुभएको समारोहमा आदर्श बचत तथा ऋण सहकारी संस्था लि.का सचिव निरञ्जन मानन्धरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।   

आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष उमेश मानन्धरले सम्मानित, सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गर्नुका साथै सहकारी संस्था सबल र वर्तमान परिस्थितिसँग लड्न सक्ने क्षमता भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार