मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

जिन्दगीका हजार मोडहरु रेकर्डिङ संपन्न

Thearaniko Times 1394+ समाचार ( )
३० चैत्र २०७९, बिहीबार

जिन्दगीका हजार मोडहरु, एक मोडमा हजुरलाई भेटें

भएन दोमन कहिले पनि हृदयमा हजुरकै नाम लेखे

सरला श्रेष्ठको रचनामा नरेन्द्र प्यासीको संगीत रहेको यो गीत हिजो गायिका संगीता प्रधानको स्वरमा रेकर्ड भयो काठमाडौंको फिल स्टुडियोमा।  यो गीतको एरेन्जर बिनोद कुमार भुजेल हुनुहुन्छ भने मिक्सिंग र रेकर्डिंग कुमार के.सी. ले गर्नुभएको छ।  सरला श्रेष्ठ यो गीतको बिषयमा भन्नुहुन्छ “यो गीत समर्पित छ वहॉलाई जसले जिन्दगीका हरेक उतार चढावहरुमा मलाई साथ दिइरहनुभएको छ र वहॉको साथ विना सायद मेरो जीवन अधुरो नै हुनेछ।”

 यो गीत वहॉले आफ्नो जीवनसाथी तथा श्रीमान हर्वर्ट क्रिष्टलाई सपर्पण गर्नुभएको छ।  यो गीत वहॉको नयॉ रचनाहरु मध्येको एक हो।  गीत, कविता वा अरु कुनै पनि साहित्यका विधाहरुमा अत्यन्त रुची राख्नुहुने वहॉको लागि लेख्नु एक किसिमको दिन चर्या नै हो। 

कुनैपनि कुराले आफ्नो मन मस्तिष्कलाई छोएपछि पहिलो प्रक्रिया लेख्नु नै हुन्छ गीतकार सरलाको लागि।  सानैदेखि यसरी नै  लेख्ने बानी बसेको कुरा वहॉ बताउनुहुन्छ‌ ।  उहॉ धेरै जसो गीत, कविता तथा मुक्तकहरु लेख्न मन पराउनुहुन्छ।  आफूले लेखेका गीतहरुमा बनेका लिरिकल तथा म्यूजिक भिडियोहरु उहॉको आफ्नै यूट्यूब च्यानल एस. एस. क्रियसन(@sscreation419) बाट रिलिज भईरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार