मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

उत्कृष्ट मेलमिलापकर्ता सम्मान र पुरस्कार प्रदान

Thearaniko Times 1394+ समाचार ( )
३१ जेठ २०८०, बुधवार

पनौती÷पनौती नगरपालिका न्यायिक समितिको आयोजनामा भएको मेलमिलापकर्ता भेलामा उत्कृष्ट मेल–मिलापकर्ता सम्मान –२०८० बाट वडा नम्बर–९ का माधव प्रसाद हुमागाई सम्मानित भएका छन । उनलाई नगर प्रमुख रामशरण भन्डारी, उपप्रमुख गीता बन्जारा, प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने लगायतले नगद पुरस्कार सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

प्रमुख रामशरण भन्डारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने, मेलमिलाप कर्ताहरु रमा तिमल्सिना, लोकनाथ सापकोटा लगायतले आ आफ्नो मन्तव्य राखेका थिए । उपप्रमुख गीता बन्जाराको अध्यक्षता तथा न्यायिक समिति सदस्य महेन्द्रलाल श्रेस्ठले स्वागत गरेको कार्यक्रममा प्रमुख भन्डारीले मेलमिलापकर्ताको भुमिका अब्बल हुने ढंगले कार्य गर्न नगर सदैव मेलमिलापकर्ताको हितमा आबश्यक सहयोग गर्न तयार रहेको बताए । भेलालाई सम्बोधन गर्दै उपप्रमुख बन्जाराले न्यायिक समितिका विबाद निरुपणमा मेलमिलापकर्ताले अत्यन्त सह्रानीय  कार्य गरेको, आफु जहिले नि मेलमिलापकर्ताहरुको साथ रहेको र आगामी दिनमा यसको निम्ति आबश्यक बजेट राख्न पहल गरिने बताइन् ।

अधिवक्ता प्रदिप सापकोटाले सन्चालन गरेको उक्त कार्यक्रम दुइचरणमा भएको थियो ।  पहिलोचरणमा समुह विभाजन गरि समुह छलफल गरि निस्केका निचोडहरु प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार