मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

भैरवमन्दिरदेखि फुटसल मार्गको पिच गर्ने तयारी अन्तिम चरणमा

Thearaniko Times 1394+ समाचार ( )
३० जेठ २०७९, सोमबार

धुलिखेल÷नेकपा एकीकृत समाजवादीका प्रदेश सभासद् लक्ष्मण लम्सालको पहलमा धुलिखेल नगरपालिका –५, श्रीखण्डपुरस्थित् भैरवमन्दिरदेखि फुटसल मार्गको पिच तथा ढलान गर्ने अन्तिम तयारी भईरहेको जानकारी उपभोक्ता समितिका अध्यक्ष उत्तम अधिकारीले दिनुभयो । सो पिच तथा ढलानका लागि रु.२० लाख विनियोजन भएको र उपभोक्ता समिति मार्फत धमाधम काम भइरहेको छ । बजेट विनियोजन गरी जनपक्षीय काम गर्नु भएकोमा प्रदेश सभासद् लक्ष्मण लम्साललाई स्थानीयले धन्यवाद दिएका छन् ।

डुकुढल निर्माणलागि बजेट अभाव

यसैगरी धुलिखेल नगरपालिका –५, श्रीखण्डपुरस्थित् डुकुढल निर्माणका लागि वडाको विशेष अनुदानबाट ३ लाख २९ हजार र प्रदेश सरकारबाट २० लाख बजेट विनियोजन भएको छ । २१० मीटर डुकुढल निर्माण हुनुृपर्नेमा २५ मिटर वडाको बजेटबाट र १२५ मीटर प्रदेशको बजेटबाट निर्माण भईरहेको र ६० मिटरको लागि बजेट अपुग भएको उपभोक्ता समितिका सचिव हरिगोपाल प्रधानाङ्गले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार