मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

एकीकृत समाजवादी सिफासि गरे प्रदेशका उम्मेदवार

Thearaniko Times 1375+ समाचार ( )
११ भाद्र २०७९, शनिबार

पनौती÷नेकपा(एकीकृत समाजवादी) काभ्रेको प्रतिनिधि सभा १ प्रदेश सभा (ख) क्षेत्रिय समन्वय कमिटीले आगामी निर्वाचन लागि उमेरद्वार सिफारिस गरेको छ । नेकपा(एस)का जिल्ला सचिवालय सदस्य एवं क्षेत्रीय कमिटी संयोजक कृष्णबहादुर तामाङको अध्यक्षतामा पार्टीका जिल्ला अध्यक्ष बसुन्धरा हुमागाईंको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले प्रत्यक्ष तथा समानुपातिक तर्फका प्रस्तावित उम्मेदवारको नामावली जिल्लामा सिफारिस गर्ने निर्णय गरेको छ।

        जस अनुसार प्रत्यक्ष तर्फ पुस्कर तिमल्सिना, कृष्ण सापकोटा, विश्वेश्वर बन्जरा र संजिता लामा रहेका छन । यस्तै समानुपातिक तर्फ कृष्णबहादुर तामाङ, रामदेबी तामाङ र सरोज कुइकेल सिफारिस भएका छन्।

         आज पनौतीमा भएको  क्षेत्रीय कमिटको बैठकमा पार्टी प्रदेश कमिटीका सदस्यद्वय तुईकाजी ताम्राकार र तेजबहादुर खड्काको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार