मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

काभ्रेमा गठबन्धनभित्र मिल्यो भागबण्डा, धुलिखेलको मेयर र जिल्ला समन्वय समिति एकीकृत समाजवादीलाई

Thearaniko Times 1401+ समाचार ( )
११ वैशाख २०७९, आइतबार

उषा लामा

११ वैशाख, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्तारुढ पाँच दलबीच काभ्रेमा बागबन्डा मिलेको छ ।

नेपाली कांग्रेसको बागमती प्रदेश सभापति ईन्दबहादुर बानियाँ, नेकपा माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष सरल सहयात्री र नेकपा एकीकृत समाजवादीका प्रदेश इन्चार्ज केदार न्यौपानेले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।सहमति अनुसार कांग्रेसले ४ नगरपालिका र ३ गाउँपालिका नेतृत्व लिनेछ । जसमा बनेपा नगरपालिका, पनौती, नमोबुद्व, पाँचखाल नगरपालिका र तेमाल, रोशी र बेथान चोक गाउँपालिका रहेको छ ।

यस्तै नेकपा एकीकृत समाजवादी समाजवादीले धुलिखेल र मण्डनदेउपुर नगरपालिकाको नेतृत्व लिनेछ । साथै जिल्ला समन्वय समितिको नेतृत्व पनि नेकपा एकीकृत समाजवादीले गर्ने सहमति भएको छ । नेकपा माओवादी केन्द्रले भने ४ गाउँपालिकाको नेतृत्व पाउनेछ जसमा चौँरीदेउराली, भुम्लु, खानीखोला र महाभारत गाउँपालिका रहेका छन् ।माओवादी केन्द्रका केन्द्रीय सदस्‍य रुकु चौलागाईंका अनुसार अब गठबन्धनमा रहेका दलहरु उम्मेदवार चयनमा जुट्नेछन् । उनले भने, ‘भागबन्डा मिलेको छ । अब उम्मेदवार तय गरेर भोलि उम्मेदवारी दर्ता गर्नेछौं ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार