मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

देवी मा.वि.को शुभकामना आदानप्रदान र एसइइ बिदाई

Thearaniko Times 1401+ समाचार ( )
२६ अशोज २०८०, शुक्रबार

रोशी/रोशी गा.पा.-३, स्थित देवी माध्यमिक विद्यालयमा आज २०७९ सालमा एस.ई.ई. परीक्षामा सहभागी भएर उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा बिदाइ कार्यक्रम संपन्न भएको छ।

रोशी गाउँपालिका वडा न.३ का वडाध्यक्ष धनजित लामाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा शैक्षिकसत्र २०८० को शतप्रतिशत महिला छात्रवृत्ति तथा टुहुरा छात्रवृत्ति वितरण, विद्यार्थी दिवा खाजाको रकम वितरण गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र सिंह लामाको सभापतित्वमा भएको कार्यक्रममा २०८० सालको  बिजयादशमी, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रममा स्थानिय जनप्रतिनिधिहरू, विद्यालयका सरोकारवालाहरू, विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी लगायत वडा न.३ भित्रका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार