मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

सुवासकाजीको नेतृत्वमा नेपाली व्यवसायी टोली चीन जाँदै

Thearaniko Times 1394+ समाचार ( )
२ चैत्र २०७९, बिहीबार

काठमाडौं/चीनको गोन्जाउ प्रान्तको Changsha शहरमा China Council for the Promotion of International Trade CCPIT को निमन्त्रणामा २०७९ चैत्र देखी १७ (2023 Mar 17 to 31) सम्म हुने  Manila (Filipins) भ्रमण Promotion of the International Trade सम्मेलनमा भाग लिन नेपाली टोली शुक्रबार ब्यापार प्रर्वधन केन्द्र नेपालका अध्यक्ष सुवासकाजी श्रेष्ठ महासचिव सुरेन्द्र श्रेष्ठको नेतृत्वमा चीन प्रस्थान गर्दैछन्

सुवासकाजी श्रेष्ठको नेतृत्वमा चीन प्रस्थान गर्ने टोलीमा रमेशमान तुलाधर, सुरेन्द्र श्रेष्ठ, सत्यनारायण श्रेष्ठ, त्रिलोचन देबकोटा, मनिस कुमार जोशी, इन्दु प्रधान, सुलोचना श्रेष्ठ, गिरिस चन्द्र त्रिपाठी राम कृष्ण श्रेष्ठ रहनुभएको भने चीनका लागि नेपाली राजदुत विष्णुपुकार श्रेष्ठले उक्त कार्यक्रममा भाग लिनुहुने जानकारी सुकासकाजी श्रेष्ठले जानकारी दिनुभयो

उपप्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका बरिष्ठ उपाध्यक्ष तथा विदेश बिभाग प्रमुख नारायणकाजी श्रेष्ठबाट सम्मेलनमा भाग लिन जाने उद्योगी ब्याबसायीहरूलाई भौतिक पुर्बधार तथा यातायात मन्त्रालय सिंहदरवारमा बिदाई गर्नुहुँदै शुभकामना व्यक्त गर्नुभयो

यो सम्मेलन हरेक वर्ष हुँदै आएको यस पटक कोभिड पछि पहिलो पटक सम्मेलन हुन लागेको ब्यापार प्रर्वधन केन्द्र नेपालका महासचिव सुरेन्द्र श्रेष्ठले बताउनुभयो

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार