मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

साहित्य र कला
सुनकोशीद्धारा इम्बोष्ट नम्बर नेपाली भाषामा राख्न माग

Thearaniko Times 1394+ समाचार ( )
११ भाद्र २०८२, बुधवार

काठमाडौं । सुनकोशी वाङ्मय प्रतिष्ठानले सवारी साधनमा प्रयोग हुने इम्बोष्ट नम्बर प्लेट अंग्रेजी भाषामा राख्ने सरकारी निर्णयको पुनर्विचार गर्न आग्रह गरेको छ।

प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवाल र महासचिव प्रदीप सापकोटाले संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ– “नेपालभित्र दर्ता भएका सवारी साधनमा अंग्रेजी नम्बर प्लेट राख्ने निर्णयले नेपाली भाषाको अवमूल्यन हुन्छ। सरकारी कामकाजकै भाषा भएको नेपालीलाई उपेक्षा गर्नु अस्वीकार्य छ। यो निर्णय सच्याउनुको विकल्प छैन।”

विज्ञप्तिमा नेपालको संविधानको धारा ७ अनुसार सरकारी कामकाज देवनागरी लिपिमा लेखिने स्पष्ट प्रावधान रहेको स्मरण गराउँदै नेपाली भाषा र संस्कृतिलाई उपेक्षा गर्ने निर्णयले लोपोन्मुख बनाउने खतरा औंल्याइएको छ।

प्रतिष्ठानले सवारी साधनमा राखिने नम्बर प्लेट देवनागरी लिपिमा अनिवार्य राख्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार