काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट बागी उम्मेदवारी दिएका २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीले गरेको निर्देशन बमोजिम उनीहरूले उम्मेद्वारी फिर्ता लिएका हुन् ।
हिजोमात्र पार्टी र गठबन्धनका तर्फबाट बागी उम्मेदवारलाई आज सम्ममा उम्मेद्वारी फिर्ता लिएर गठबन्धनलाई सहयोग गर्न आव्हान गरिएको थियो ।
जस अनुसार प्रतिनिधि सभा तर्फ ४ जना र प्रदेश सभा तर्फ १८ जनाले उम्मेदवारी फिर्ता लिएको अध्यक्ष माधवकुमार नेपालले एक विज्ञप्ति जारी गर्दै जानकारी दिनुभएको छ । केन्द्रबाटै उम्मेदवारी खारेजको पत्र ढिलो पुग्दा कतिपय उम्मेदवारी कायमै रहेको छ ।
यता गठबन्धनका शीर्ष नेताहरूले बागी उम्मेदवारी फिर्ता लिनेहरूलाई धन्यवाद समेत दिएका छन् ।
खुसिलाग्याे याे खवर सुनेर । समयमा नै काम अगाडि बडाेस ।
Derai ramro Kam Rw derai dhanyabat ghanusam khatawda yesarina bikasaka Kam charko ruple garnuhola bisess bigat thawlai manyata dinu hoal Good job kamret ghanusayam
समाचार को पाना भन्दा पनि स्थलगत काम हरु चाडो होस।।
धन्यबाद लेटाङलाई यति ठुलो परियोजना पार्नको निम्ति त्यो अहम भुमिका निर्वाह गर्नुहुने तपाई घनश्याम खत्तिवडा ज्यू प्रति अनि बधाई छ हामी लेटाङबासी हरुलाई। परियोजना समयमै सम्पन्न होस ।
खुसीको खवर! यो राष्ट्रिय हितको परीयोजनालाई राजनैतिक प्रतिशोधको सिकार र चुनावी मसलाको चपेटाबाट अलग राखेर सबै दलहरुले राष्ट्रिय हितको साझा परियोजनाको रुपमा राखेर समयमै सम्पन्न गर्न सकाैं शुभकामना!
Great idea! Keep up the good work everyone,…
अत्यन्त राम्रो लाग्यो। ड्याम निर्माण स्थल र परियोजना स्थलको उतम ब्यबस्थापन भयर सिंचित क्षेत्रका उपभोक्ता लाभान्वित हुने र बिद्युत उत्पादन मार्फत समृद्धको यात्रामा सहयोग मिल्न सकोस् ! हार्दिक सुभ कामना ।
खेर गै रहेको प्राकृतिक श्रोत लाई नेपाल सरकारले यसरी नै जनताको लागी उपयोग गरे देश र जनताको हरेक क्षेत्रमा बिकास हुने सुनिस्चित छ !
Raamro kaamko suruwwat
Hajur yo ati khushiko kuraho aru Shanthi harule ASMA satsaport garnuparxa vanelagxa molai Mero Ghar letang 6 hal Poland