मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

साँगाबाट ७ किलो चाँदीसहित एक जना भारतीय नागरिक पक्राउ

Thearaniko Times 1394+ समाचार ( )
२५ अशोज २०८०, बिहीबार

काभ्रे/बनेपाको साँगाबाट ७ किलो चाँदीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

काठमाडौंबाट आएको सशस्त्र प्रहरी र राजस्व विभागको टोलीले सवारी चेकजाँच गर्ने क्रममा अरनिको राजमार्ग हुँदै काठमाडौं आउँदै गरेको गाडीमा  ७ किलो चाँदीसहित भारतीय नागरिक आश्विनी सर्राफ पक्राउ परेका हो । 

पक्राउ परेका व्यक्तिले चाँदीलाई काठमाडौं ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका भारतीय नागरिक अहिले सशस्त्र प्रहरीको काठमाडौंबाट नियन्त्रणमा छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार