मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

प्रभावकारी बैठक संचालन तथा निर्णय लेखन तालिम संपन्न

Thearaniko Times 1401+ समाचार ( )
२० जेठ २०८१, आइतबार

जिल्ला सहकारी संघ युवा समन्वय समिति काभ्रेको आयाेजनामा प्रभावकारी बैठक संचालन तथा निर्णय लेखन तालिम संपन्न भएको छ।

सहकारीका सचिवहरुलाई लक्षित गरि आयाेजना गरिएको कार्यक्रममा ६८ बटा सहकारीकाे सहभागिता रहेको युवा समन्वयका संयाेजक मञ्जु आचार्य घिमिरेले जानकारी दिनुभयो।

जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यतामा त जिल्ला सहकारी संघका सचिव निरन्जन बिष्टको सभापतित्वमा भएको तालिममा राष्ट्रिय सहकारी महासंघका सुचना अधिकारी, संघका संचालकहरु अतिथि हुनुहुन्थ्यो ।

जिल्ला सहकारी संघ युवा समन्वय समिति काभ्रेका संयोजक मञ्जु आचार्य घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रममा रामसुदन तिमल्सिनाले अहिलेकाे सहकारीहरुकाे  समस्याग्रस्त तथा जाेखिमपुर्ण अवस्थामा  नीति विधि कानुन सम्वत् कसरी बैठक बस्ने तथा निर्णय लेख्नुपर्छ भन्ने बिषयमा सहभागीहरुलाई तालिम प्रदान गरिएको थियो।

युवा समन्वय समिति काभ्रेका संयोजक मञ्जु आचार्य घिमिरेले हरेक संघ-संस्थाकाे बैठक र निर्णय भनेकाे एकदम महत्वपूर्ण कुराहरु हुन् भन्नुहुँदै जिल्ला सहकारी संघ युवा समन्वय समितिले यस्तो कार्यक्रम गर्ने निर्णय गरेकाे जानकारी दिनुभयो। उहाँले तालिम समयसान्दर्भिक र प्रभावकारी भएको पनि बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार