मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

प्रहरीले अवैध मदिरा नष्ट गरे

Thearaniko Times 1394+ समाचार ( )
१३ माघ २०७८, बिहीबार

काभ्रे जिल्लामा प्रशासन प्रमुख र प्रहरी प्रमुखमा नयाँ नेतृत्वको आएसंगै प्रहरीको सक्रियता बढेको छ । 

यसैबीच इलाका प्रहरी कार्यालय बनेपाले आज विभिन्न स्थानबाट बरामद गरेको झन्डै २ हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । मदिरा नष्ट गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, एसपी चक्रराज जोशी, प्रहरी निरीक्षक राजन कोइराला, बनेपा ८ का वडा अध्यक्ष दानवहादुर मानन्धर, बनेपा ९ का वडा अध्यक्ष शेरबहादुर सुवाल लगायतको उपस्थितिमा घरेलु मदिरा नष्ट गरेको हो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेले बुधबार ५ सय लिटर कच्चा पद्धार्थ र १५ सय ६६ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । जिल्लाका विभिन्न स्थानबाट घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिल्लामा नयाँ नेत्तृत्व सम्हालेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले काभ्रेको विभिन्न स्थानमा गरेको अनुगमन तथा निरीक्षण गर्नुका साथै अपराधजन्य गतिविधि नियन्त्रणका लागि जोड दिइएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार