मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

साहित्य र कला
राष्ट्रिकाद्धारा सल्लाहकार मनोनयन र वार्षिक कार्ययोजना तर्जुमा

Thearaniko Times 1401+ समाचार ( )
२८ श्रावण २०८२, मङ्गलबार

काठमाडौं। कला र साहित्यको प्रवर्द्धनमा सक्रिय राष्ट्रिका साहित्य प्रतिष्ठानले नयाँ सल्लाहकार र कार्यसमिति सदस्य मनोनयनसँगै वार्षिक कार्ययोजना तय गरेको छ।

अध्यक्ष ऋषभ देव घिमिरेको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रा. पुरुषोत्तम दाहाल, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा. डा. लक्ष्मणप्रसाद गौतम, पवन आलोक र नन्दकृष्ण जोशीलाई सल्लाहकारमा मनोनयन गरेको हो।

त्यस्तै, कार्यसमितिमा राजेन्द्र केसी र विपिन घिमिरेलाई मनोनयन गर्ने निर्णय गरिएको छ। बैठकले आगामी वर्षका गतिविधि समेटिएको वार्षिक कार्ययोजना समेत पारित गरेको अध्यक्ष घिमिरेले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार