मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

मुक्तिनाथ मन्दिरमा पहिलो धार्मिक अनुष्ठान हुने

Thearaniko Times 1394+ समाचार ( )
२४ चैत्र २०७९, शुक्रबार

काभ्रे । जिल्लाको पनौती नगरपालिका स्थित सुव्वागाँउमा रहेको श्री मुक्तिनाथ मन्दिरमा पहिलो धार्मिक अनुष्ठान हुने भएको छ।

यही चैत ३० गते २०७९ देखि  २,बैशाख २०८० सम्म तीन दिन धार्मिक अनुष्ठान चल्ने श्री मुक्तिनाथ मन्दिर संरक्षण समितिले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।

आयोजक समितिले उक्त श्रीदेवी ,भूवेदी वल्लभ ,श्री मुक्तिनाथ भगवानको ब्म्होत्सवमा उपस्थित भई पुण्य लाभ ग्रहण गर्न सम्पुर्ण धर्मोनुरागी भक्तजन ,सपरिवार, इष्ट मित्र,तथा वन्धुवान्धव सबैलाई हार्दिक निमन्त्रणा गरेको छ।

पहिलो दिन पुर्वाङ्ग, पुण्यवाचन, बा्म्हण वरण , अग्नि अनुष्ठान ,बैशाख १ गते नित्य होम ,पुर्ण आहुती र २ गते नित्य कार्य पश्चात् सोहि दिन १२ बजे पछि कलसद्वारा , श्रीदेवी ,भूदेवी बल्लभ भगवानको महाभिषेक ,श्री पुष्पयागमन, द्वादशाराधना , ध्वजारोहण लगायत अन्य धार्मिक अनुष्ठान सहित कार्यक्रम समापन गरिने आयोजक कमिटीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार