मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

अवरुद्ध वि.पि.राजमार्ग एकतर्फी सञ्चालन

Thearaniko Times 1375+ समाचार ( )
२३ श्रावण २०८०, मङ्गलबार

काभ्रे । रोशी गाउँपालिका-११, कालढुंगामा अवरुद्ध बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो।

सोमवारदेखिको अविरल बर्षाको कारण बि.पी. राजमार्ग अन्तर्गत रोशी-११ मा सडक अबरुद्ध भएको थियो । लगातार ६/७ घण्टाको निरन्तर प्रयास पछि सडक एकतर्फी रुपमा सुचारू भएको हो ।

अवरुद्ध सडक खुलाउन गाउँपालिका र क्रसर उद्योगका स्काभेटर तथा जेसिबी परिचालन भईरहेको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार अहिले पालिका र क्रसर उद्योगको स्काभेटर, जेसिबी परिचालन गरेर अवरुद्ध सडक खुलाउन तीब्रगतिमा काम भईरहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार