मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

सुधारगृहमा राखिएका किशोरको रहस्यमय मृत्यु भएको आफन्तको आरोप

Thearaniko Times 1394+ समाचार ( )
१७ माघ २०७८, सोमबार

काभ्रेको पनौती नगरपालिका वडा नं ८ मा रहेको पिस होम पुनःस्थापना केन्द्रमा राखिएका एक किशोरको शंकास्पद मृत्यु भएको छ ।

मण्डनदेउपुर नगरपालिका वडा नं १० का स्थायी बासिन्दा १७ बर्षिया सुहोन श्रेष्ठ बिरामी परेपछि उपचार गराउन अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीको दावि छ ।

तर मृतकका आफन्तले भने कुटपिटका कारणले शुसनको मृत्यु भएको हुन सक्ने बताएका छन् । मृतकका काका राम श्रेष्ठका अनुसार मृतकको टाउकोमा ठूलो प्वाल छ, गोडाभरी निलडाम छन् । ओठमा समेत ठूलो घाउ छ । आफ्नो भतिजलाई उपचार गराउन नभएर मृत्यु भएपछि मात्रै अस्पताल लगिएको राम श्रेष्ठले बताए ।

प्रहरीले बिरामी भएको भनेर अस्पतालमा बोलाउँदा भजितलाई वेवारिसे अवस्थामा मृत्यु भैसकेको रुपमा राखिएको श्रेष्ठले बताए । इलाका प्रहरी कार्यालय बनेका प्रमुख राजन कोइरालाले मृतक श्रेष्ठको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार