मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

कथा नै लेख्ने हो

Thearaniko Times 1394+ समाचार ( )
२६ माघ २०७९, बिहीबार

सलन मगर काभ्रेलि

कथा नै लेख्ने हो जीन्दगीको बेथा नै लेख्ने हो जीन्दगीको एउटा एउटा कथा एउटा एउटा बेथा पीडा र बेथा कथा र बेथा लेख्दै लेख्दै जाने हो जीन्दगीको । कतै मायाको कथा कतै दयाको कथा कतै पिरतिको कथा कतै सारथिको कथा कतै सम्झना र विर्सनाको कथा यस्तै यस्तै भोगाईका सग्रामहरु लेख्दा लेख्दै कथा र बेथा सकिदै जाने न हो जीन्दगीको जुनको तुलना फुलको तुलना गर्दा गर्दै सकिने त हो जीन्दगी कहिले महल कहिले झुपडि कहिले नदि र कहिले बगर भएर टुङ्गिने त हो जीन्दगी । कथा र बेथा लेख्दा लेख्दै सकिने त हो जीन्दगी दु:ख र सु:ख मिलन र विछोड सम्झना गर्दा गर्दै उमेर सकिने त हो जीन्दगी एक मुठि श्वास फाल्न त यहाँ बुढेसकालसम्म पनि घस्रिदै संघर्ष गरेर बाच्नु त हो जीन्दगी केही गरु गरुभन्दै तड्पिदै चिहान सम्म पुग्ने न हो जीन्दगी ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार