मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

पनौती ११ मा वडा कमिटी पुर्नगठन

Thearaniko Times 1394+ समाचार ( )
१७ कार्तिक २०७९, बिहीबार

पनौती/पनौती नगरपालिका वडा नंं.- ११ मा नेकपा  (एकीकृत समाजवादी) वडा कमिटी पुर्नगठन कार्यक्रम सम्पन्न भएको छ।

नेकपा एकिकृत समाजवादी काभ्रे जिल्ला कमिटीका सचिवालय सदस्य हरिगोपाल प्रधानाङ्गको प्रमुख आतिथ्यतामा पनौती नगरपालिका-११ मा नेकपा (एकीकृत समाजवादी)ले केशवको अध्यक्षतामा  ११ सदस्यीय कमिटी गठन गरेको हो।

जसमा उपाध्यक्ष शंकर के सि, सचिव एलिना स्याङ्तान र सहसचिव  अमृत थापा रहनु भएको छ।त्यसैगरी सदस्यमा कुमार थापा मगर, पुन्ने तामाङ , मनोज तामाङ,जेठाकाजी तामाङ ,सेते तामाङ, सीताराम के.सी.  र बिष्णु तामाङ चयन हुनु भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार