मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

एकीकृत समाजवादीका युवाहरुको पहलमा आगलागी पीडितलाई आर्थिक सहयोग

Thearaniko Times 1394+ समाचार ( )
२१ पौष २०८०, शनिबार

तेमाल/आगलागीबाट क्षति ब्यहोरेका तेमाल गाउँपालिका वडा नं २ फुलडाँडाका आसमान तामाङलाई  नेकपा एकीकृत समाजवादी तेमालका नेता तथा कार्यकर्ताहरुले राहत स्वरुप आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

 नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य पदम नारायण तामाङ र वडा कमिटी उपाध्यक्ष निम बहादुर तामाङको पहलमा स्थानीय युवाहरुबाट संकलित रु.५७ हजार ५ रुपैयाँ रकम आज आगलागी पीडित आसमान तामाङलाई हस्तान्तरण गरेको हो ।

सम्बन्धित पीडित तामाङलाई नेकपा एकीकृत समाजवादीका काभ्रे जिल्ला कमिटी सदस्य पदम नारायण तामाङले हस्तान्तरण गर्नुभएको नेकपा एकीकृत समाजवादी तेमाल -२, वडा कमिटीका उपाध्यक्ष निमबहादुर तामाङले जानकारी दिनुभयो।

घरको माथिल्लो भाग क्षति भएको जानकारी पाएपछि स्थानीय तथा वैदेशिक रोजगारमा गएका युवाहरुबाट आर्थिक संकलन गरी पीडितलाई आज हस्तान्तरण गरेको पदम नारायण तामाङले बताए। 

सहयोगीहरु 

ने.क.पा.एकीकृत समाजवादि पार्टी जिल्ला कमिटी सदस्य पदम नारायण तामाङ - रु. ५०००/-

२. नेकपा एमाले बागमती प्रदेश स्थायी कमिटी सदस्य जेनिश लामा- रु. ५०००/-

३. शेर बहादुर तामाङ ( दक्षिण कोरिया ) -रु. ५०००/-

४. सुरेश तामाङ ( कुवेत ) -रु. ५०००/-

५. निमबहादुर तामाङ -रु. ३०००/-

६. महेश तामाङ -रु. ३०००/-

७. सोम बहादुर तामाङ- ( निश्चल ) रु. ३०००/-

८.धनजित तामाङ -रु. ३०००/-

९. विशाल तामाङ - रु. ३०००/-

१०. संजय तामाङ -रु. ३०००/-

११. रबि तामाङ -रु. ३०००/-

१२. हरिमान तामाङ - रु. ३०००/-

१३. सुनिल तामाङ -रु. ३०००/-

१४. देवेन्द्र मगर -रु. २०००/-

१५.सुजन तामाङ (प्रभास दोङ)रु.२०००/-

१६.अशुसेन लामा ( तेमाल गा.पा. - ०३ ) -रु. १०००/-

१७. राज लामा ( तेमाल गा.पा. - ०६ ) -रु १०००/-

१८. सुनिल लामा ( सिन्धुपाल्चोक ) -रु. १०००/-

१९. समिर लामा ( तेमाल गा.पा. - ०८ )- रु. १००५/-

२०. सुवास लामा ( तेमाल गा.पा. -०८ ) -रु.१०००/-

२१. धन बहादुर तामाङ ( तेमाल गा.पा.-४ )- रु.१०००/-

यसैगरी आगलागीबाट भएको क्षतिको अनुगमन तथा निरीक्षण गरी गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामा र वडा नं. ३ का वडा अध्यक्ष विष्णु बहादुर तामाङले आगलागी पिडित तामाङलाई राहत सामाग्री वितरण गर्नुभएको छ।

तामाङलाई ५० किलो चामल , १५ किलो दाल , ३ वटा डस्ना , २ वटा सिरक , ३ वटा ब्ल्यान्केट, ४ वटा सिरानी, ५ किलो चिनी, एक बाकस खाने तेल र ४ किलो मसला वितरण गरिएको छ ।

सोमबार साँझ करिव ६ बजेको समयमा अचानक विद्युत लाईन सर्ट भई तामाङको घर आगलागीबाट पूर्णरूपमा क्षति भएको थियो । आगलागीबाट मानवीय क्षति भने भएको छैन । घरमा रहेको अन्नपात, लत्ताकपडा एवम् घरको माथिल्लो भाग पूर्णरूपमा नष्ट भएको थियो । आगलागीको सुचना पाउनसाथ पचुवारघाट प्रहरी चौकीका प्रहरीहरु तथा स्थानीयहरुले आगलागी नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार