मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

कम्युनिष्ट !

Thearaniko Times 1401+ समाचार ( )
१० चैत्र २०८०, शनिबार

                  हेमराज दाहाल

दशिधारा नरोउ ए कम्युनिष्ट

चित्त बुझाउनु लेनिनलाई सम्झेर

आगोले सोध्लान

खोइ दाउरा भन्लान

बन्यो खरानी भन्दिनु।।

मार्क्सले सोध्लान

मार्क्सवाद खोइ भन्लान

नेताको सिरानी भन्दिनु।।

माओले सोध्लान नि

खोइ माओवाद भन्लान

चिन तिरै अल्झियो भन्दिनु

प्रचण्ड सोध्लान नि

माओवादी भन्लान

सुन तिरै बल्झियो भन्दिनु।।

लेनिन लाइ बेच्यौ नि हजुर 

युवाले सोध्लान नि

खोइ रोजगार भन्लान

विदेशमा पाइन्छ भन्दिए।।

जनताले सोध्लान नि

समाजवाद भन्लान

एम सि सि चाइन्छ भन्दिए।।

कम्युनिष्ट नाम बिकाउमा हजुर

सहिदले सोध्लान नि

खोइ मुल्य भन्लान

दश लाख दिए भन्दिए।।

घाइतेले सोध्लान नि 

खोइ खुट्टा भन्लान्

रनहमा थिए भन्दिए

नेपाली कम्युनिष्ट जिन्दावाद हजुर। 

                          २०८०/१२/१०, नवलपुर

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार