मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक

Thearaniko Times 1394+ समाचार ( )
१४ कार्तिक २०७९, सोमबार

काठमाडौं  नेकपा एकीकृत समाजवादीलेघरघरमा बिजुली-जनजनमा सेयरनीति लागू गर्ने प्रतिबद्धता जाहेर गरेको छ। आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै तीनै तहको सरकारको सहकार्यमा हरेक घरपरिवारलाई मासिक रूपमा सय  युनिटसम्म विद्युत् महसुलमा छुट दिने प्रतिबद्धता गरेको हो।

गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जोड्न बिजुली उपभोगमा सहुलियत दिन पहल गरिने ग्रामीण विद्युतीकरणलाई अभियानका रूपमा सञ्चालन गरिने उल्लेख गरेको छ। आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता सरकारको संयुक्त लगानी प्रवर्द्धन गर्न पहल गर्नेछ।

स्वदेश प्रवासमा रहेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीहरूलाई प्रोत्साहित गर्ने निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई पनि सेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गर्न पहल गरिने उल्लेख गरेको छ। नेपालको पूर्ण क्षमता अनुसारको जलविद्युत् उत्पादन गर्न उत्पादित विद्युत्को उपयोग तथा व्यापारका लागि सरकारी, सहकारी निजी क्षेत्रलाई संलग्न गराइने

स्वदेशी लगानीमा निर्माण गर्न समय लाग्ने परियोजनाहरू राष्ट्रियहित अनुकूल हुने गरी अन्तर्राष्ट्रिय समुदायलाई निर्माणको जिम्मा दिने व्यवस्था गर्न पहल गरिने  घोषणापत्रमा भनिएको  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार