मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

पनौती नपा-३ को घ्याल्कु खोला शव भेटियो

Thearaniko Times 1394+ समाचार ( )
२३ श्रावण २०८०, मङ्गलबार

पनौती - काभ्रेको पनौती  नगरपालिका  वडा  न  ३   घ्याल्कु खोलाको थालचौर नजिकै  एक पुरुषको   मृत अबस्थामा  शव  फेला  परेको छ। 

  गएरातिदेखि परेको  अविरल  वर्षाका कारण   देशका  विभिन्न  भागमा  खोलामा  पानीको सतह बढेसँगै काभ्रेको पनौती -३ मा रहेको  घ्याल्कु खोलामा  उनको  शव   बिहान फेला  परेको  स्थानीय  गणेश  घिमिरेले  जानकारी  दिनुभयो।  घटना स्थलमा उनको  जन्मदर्ता  समेत  फेला  परेको  छ।

इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी गइ मुचुल्का उठाइ शवलाई धुलिखेल अस्पताल पठाइएको बताइयो।

जन्मदर्ताको विवरण अनुसार सिन्धुपाल्चोक  जिल्ला  जुगल   गाउँपालिका -२ गोलचेका  अन्तरबहादुर भुजेलको  नाति  डिलबहादुर भुजेल र अन्तकुमारी भुजेलको  ४२  वर्षिय छोरा  कमल  भुजेलको शव  फेला  परेको  हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार