मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

शिक्षामा आमुल परिवर्तनको लागि मुख्यमन्त्रीको ४ बुँदे सुझाव सार्वजनिक

Thearaniko Times 1401+ समाचार ( )
१३ वैशाख २०८१, बिहीबार

हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले नेपालको शिक्षालाई आमुल परिवर्तन गर्न ४ बुँदे सुझाव सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको छ। उहाँले आज सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ -'नेपालको शिक्षा क्षेत्रलाई आमुल परिबर्तन गर्न निम्न कार्ययोजना तयार गरी तिन तहको सरकारको  सहकार्यमा कार्यान्वयन  गरौं भन्ने मेरो सुझाव रहेको छ |

मुख्यमन्त्री जमकट्टेलले लेख्नुभएको सुझावमा' ग्रामिण क्षेत्रमा रहेका माध्यामिक तहका विद्यालयहरूलाई  गाभ्ने र आवासिय मोडेलमा लाने, सिटिइभिटीको नर्सिङ र ईन्जिनियरिङ सहितको  पाठयक्रमलाई माध्यामिक  तहको पाठयक्रम्मा  अनिवार्य रूपमा समावे गर्ने, प्राविधिक शिक्षा तर्फको उच्च शिक्षा अध्ययन गर्न लिईने  (कृषि, स्वास्थ्य र ईन्जिनिरिङ ) प्रवेश परिक्षा प्रणाली  खारेज गर्ने, प्राविधिक शिक्षातर्फको उच्च शिक्षा (कृषि, नर्सिङ र डाक्टर  र ईन्जिनियरिङ) अध्ययन गर्न लगाइएको कोटा प्रणाली खारेज गरी  भौतिक संरचना, प्राविधिक क्षमता र मागको आधारमा  पढाउने व्यवस्था गर्ने लगायत रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार