मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

समाजवादी मोर्चा नेपाल काभ्रेको नेतृत्वमा बसुन्धरा हुमागाईं

Thearaniko Times 1401+ समाचार ( )
२ कार्तिक २०८०, बिहीबार

काभ्रे/काभ्रे जिल्लामा समाजवादी मोर्चा नेपालको गठन भएको छ । नेकपा एसको वागमती प्रदेश समितिको सचिव एवम् बागमती प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य कृष्ण अधिकारी र प्रदेश सचिवलाय सदस्य काभ्रे जिल्ला सह–इन्चार्ज मिन बहादुर वाइवा (ज्वाला) उपस्थितिमा भेलाले नेकपा एकीकृत समाजवादी काभ्रेका जिल्ला अध्यक्ष कमरेड बसुन्धरा हुमागाईको संयोजकत्वमा प्रत्येक घटकपार्टीहरुबाट २/२ जना मोर्चामा रहनेगरी ८ सदस्यसीय जिल्ला स्तरीय कमिटी गठन भएको छ ।

नेकपा एकृकीत समाजवादी पार्टीको तर्फबाट संयोजक बसुन्धरा हुमागाई सदस्यहरुमा नेकपा माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक भोला प्रसाद अर्याल, जिल्ला सचिव दैवलाल घिसिङ (अनुशील), जनता समाजवादी पार्टीबाट जिल्ला अध्यक्ष वीरबहादुर तामाङ, जनता समाजवादी पार्टीबाट जिल्ला कोषाध्यक्ष शेखर लामा, नेकपाको केन्द्रीय प्रतिनिधि प्रेरक सि र नेकपा एकीकृत समाजवादीबाट गोकुल गौतम सदस्य सचिव रहनेगरी मोर्चा गठन गरिएको बताइएको छ।

मोर्चाको केन्द्रीय नीति अनुसार घटक दलहरुले आलोपालो गरी मोर्चाको नेतृत्व गर्ने निर्णय गरेको छ । नेकपाबाट मोर्चामा १ जना सदस्य पछि थप गरिने गरि कमिटी गठन गरिएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार