मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

तालाबन्दीपछि स्ववियू निर्वाचन अन्यौलमा, अखिल र नेविसंघको विज्ञप्ति

Thearaniko Times 1394+ समाचार ( )
२६ फाल्गुन २०७९, शुक्रबार

फागुन,२६ काभ्रे। काभ्रेमा आगामी चैत ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनेमा अन्योलता सिर्जना भएको छ । आज काभ्रेका केही क्याम्पसहरुमा एमाले निकट भातृसंगठन अनेरास्ववियुले तालाबन्दी गरेपछि निर्वाचन हुने सम्भावना न्युन भएको हो । आज नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन र नेपाल विद्यार्थी संघले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै हाललाइ स्ववियु निर्वाचन रद्द गर्न माग गरिएको छ । विज्ञप्तमा भनिएको छ "अन्य संगठनहरुको द्वैध चरित्र तथा क्रियाकलापले स्ववियु निर्वाचनको माहोल बिगार्ने, अपवित्र गतिविधि गर्ने तथा तालाबन्दी र पठन–पाठन एवं क्याम्पसहरुको सन्तुलित प्रतिष्पर्धाको वातावरण बिगार्ने काम भइरहेको छ । यसमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । जसकारण यथास्थितिमा काभ्रे जिल्लामा निष्पक्ष स्ववियु निर्वाचन हुन नसक्ने निष्कर्षमा हामी पुगेका छौं । त्यसकारण सर्वदलीय बैठक बोलाई गैह्र विद्यार्थीको छानवीन गरी तत्पश्चात मात्रै स्ववियू निर्वाचन सुनिश्चित गर्ने माग सहित हाललाई सबै क्याम्पसको निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने निर्णयमा पुगेका छौं ।" अनेरास्ववियू काभ्रेका अध्यक्ष रामेश्वर आचार्य र नेपाल विद्यार्थी संघ काभ्रेका सभापति अन्जन राज खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा काभ्रे जिल्लाका सम्पूर्ण क्याम्पसहरुमा प्राकृतिक, न्यायिक तथा स्वच्छ स्ववियु निर्वाचनको माग गरी हाललाई निर्धारित सम्पूर्ण कार्यक्रम रद्द गर्न अपील समेत गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार