मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

बनेपाको खत्रीगाउँस्थित् ट्रान्सफरमर चोरी

Thearaniko Times 1394+ समाचार ( )
४ श्रावण २०८१, शुक्रबार

बनेपा । नगरपालिका वडा नं ६ खत्री गाउँमा डिप बोरिङको लागि  राखिएको १०० केभिएको ट्रान्सफरमर  चोरी भएको छ। ट्रान्समिटर गएराति चोरी भएको हो ।१०० केभी ट्रान्समिटर र १५० के.जी तामा रहेको ट्रान्समिटर चोरी भएको खानेपानी उपभोक्ता समितिले जनाएको छ । 

ट्रान्सर्फमर भित्र  १५० किलो तामा रहेको र उक्त तामा चोरी भएको छ। चोरीपछि खानेपानी प्रवाहमा समस्या आउने भएको छ। यही भदौभित्र खानेपानी वितरण गर्ने योजना रहेकोमा यो घटनाले समस्या बनाएको बताइएको छ। स्थानीय उपभोक्तालाई समेत ध्यानमा राखी ट्रान्समिटर जडान गरिएको थियो। स्थानीय उपभोक्ताको घरमा बिजुली पावर सप्लाई पुरा नआउने र पानी तान्ने मेशिन नचल्ने हुँदा १००० केभिएको ट्रान्सफर्मर जडान गरिएको थियो। ट्रान्सफर्मरको ८ लाख र जडान ४/५ लाख गरी करीब १३ लाख क्षति पुगेको बनेपा ६ का वडाध्यक्ष सचितानन्द केसीले जानकारी दिनुभयो। 

उक्त ट्रान्सफरमर मा करेन्ट प्रवाह समेत भइरहेको थियो । ट्रान्सफरमर चोरी गर्ने अत्याधुनिक मेसिन प्रयोग गरिएको हुनसक्ने अनुमान गरिएको छ।

प्रहरीले यस विषयमा अनुसन्धान अगाडि बढाइसकेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार