मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

शाहीले विद्यार्थीलाई न्यानो कपडा प्रदान गरे

Thearaniko Times 1401+ समाचार ( )
४ पौष २०८०, बुधवार

भुम्लु/भुम्लु गाउँपालिका वडा न -१ सापिङ्ग, रिठ्ठेको सेतीदेवी  माध्यमिक बिद्यालयको ५१ औं  वार्षिकोत्सबमा विद्यार्थीहरूलाई न्यानो कपडा प्रदान गरिएको छ । युवा ब्यवसायी कल्याण बिक्रम शाहीले न्यानो कपडा प्रदान गर्नु भएको हो ।

कक्षा १ देखि कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा कक्षा १० सम्मका ६२ जना गरिब जेहेन्दार तथा बिपन्न विद्यार्थीहरूलाई न्यानो कपडा  प्रदान गरिएको हो। विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष कमलराज गिरी तथा प्रधानाध्यापक अमर बहादुर प्रधान मार्फत न्यानो कपडा प्रदान गर्नु भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार