मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

राजनीति
घोषित मितिमै आम निर्वाचन सम्पन्न हुनुपर्छ : नारायणकाजी श्रेष्ठ

Thearaniko Times 1401+ समाचार ( )
२८ भाद्र २०८२, शनिबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले घोषित मितिमै आम निर्वाचन सम्पन्न गर्नु आजको मूल मुद्दा हुनुपर्ने बताएका छन्।

शनिबार सामाजिक सन्जाल मार्फत उनले चार बुँदे माग अघि सारेका छन्। तीमध्ये पहिलो बुँदामा उनले निर्वाचन तोकिएको मितिमै सम्पन्न गर्नुपर्नेमा जोड दिए।

श्रेष्ठले भदौ २३ गते आन्दोलनकारी जेनजीहरूमाथि भएको “बर्बर नरसंहार” र भदौ २४ गते सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालतलगायत राष्ट्रिय महत्वका संरचना तथा निजी सम्पत्ति ध्वंस गर्ने घटनामा संलग्न तत्त्वहरूको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरे।

उनले भ्रष्टाचार नियन्त्रणलाई अर्को महत्वपूर्ण मुद्दा बताउँदै २०४७ सालयता सरकार, संसद् वा सार्वजनिक लाभका पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने धारणा राखे। अनियमित रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने उनको माग छ।

राष्ट्रिय सार्वभौमिकता, संविधान र लोकतन्त्रको रक्षाप्रति सचेत रहन आग्रह गर्दै उनले सुशासन र जवाफदेहिताको प्रत्याभूति मात्र मुलुकलाई स्थायित्वतर्फ लैजान सक्ने उल्लेख गरे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार