मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

भुम्लु १ मा गठबन्धनको घरदैलो अभियान

Thearaniko Times 1401+ समाचार ( )
२१ वैशाख २०७९, बुधवार

भुम्लु।आज गठबन्धनको १ नम्बर वडामा घरदैलो अभियान सञ्चालन भइरहेको छ। अभियानमा गठबन्धनका नेता कार्यकर्ताको उपस्थित थियो। वडा तहमा रहेका समस्या र गुनासो सुन्ने र अन्तर्क्रिया कार्यक्रममा पनि उतिकै सहभागिता रहेको देखिन्छ। 

         एक नम्बर वडाका जनताले केहि गुनासो र समस्या राखेका थिए।  गाउँमा सडकको स्थिती राम्रो नभएको र स्तरोन्नति गरि सहज बनाई दिन अनुरोध गरेका थिए। साथै स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा समस्यामा परेको गुनासो गरेका छन्। 

बाम लोकतान्त्रिक गठबन्धनका अध्यक्षका उम्मेदवार प्रेमबहादुर भुजेल बृहतले जनतालाई आश्वस्त पार्दै भन्नुभयो–गठबन्धनले जितेपछि वडाका समस्या पहिचान गरी शीघ्र समस्या समाधानको उपाय खोजिने छ। हामी काम गर्न सक्ने छौ किनभने हामीलाई कङ्ग्रेस र एकीकृत समाजबादी का नेताहरु साथ र सहयोग रहेको छ। 

      भूम्लुको बिकासमा कटिबद्ध रहेको बताउँदै उपाध्यक्षका उम्मेदवार दावा लामाले हामीलाई समस्याको जानकारी दिनुभयो भने सबै बिषयहरु समेटेर अगाडि बढ्ने प्रतिवद्धता जनाएर जनतालाई आश्वस्त पार्नु भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार