मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

योग गीत
योग गीत

Thearaniko Times 1394+ समाचार ( )
११ पौष २०८१, बिहीबार

योग एउटा ज्योति हो यो जीवनको आधार 

शान्ति मैत्री आफैंभित्र दिलाउने अपार 

साधा जीवन उच्च विचार पढाउने 

मानवताको गहनाले जीवन सजाउने

दैनिक गरौं योग साथी जीवनको सार -२

शान्ति मैत्री आफैभित्र दिलाउने अपार-२

योग एउटा ज्योति हो यो जीवनको आधार 

शान्ति मैत्री आफैंभित्र दिलाउने अपार 

तन सफा मन सफा संसारै छ सफा

आत्मिक सुख प्राप्त गरी जिउनु छ मजा

घृणा होइन प्रेम बाडौं नगरौँ आघात-२

शान्ति मैत्री आफैँभित्र योग छ अपार-२

योग एउटा ज्योति हो यो जीवनको आधार 

शान्ति मैत्री आफैंभित्र दिलाउने अपार

                      -जानुका भट्टराई (ढुङ्गाना )

                                   वरिष्ठ वैद्य 

                  आयुर्वेद तथा बैकल्पिक चिकित्सालय

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार