मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

आवर स्ट्यान्डर्ड साकोसको १२ औं वार्षिक साधारण सभा
आवर स्ट्यान्डर्ड साकोसको १२ औं वार्षिक साधारण सभा

Thearaniko Times 1394+ समाचार ( )
२४ कार्तिक २०८१, शनिबार

बनेपा/बनेपामा रहेको आवर स्ट्यान्डर्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ बार्षिक साधारण सभा संपन्न भएको छ।

साधारण सभा संस्थाका जेष्ठ सदस्य गौरिशंकर मानन्धरको प्रमुख आतिथ्यता तथा अध्यक्ष रत्नकुश रञ्जितकारको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष रत्नकुश रञ्जितकार, उपाध्यक्ष ठाकुरप्रसाद बजगाई, सचिव बुद्धभक्त रञ्जित, कोषाध्यक्ष सर्जुकुमार रञ्जितकार, लेखा समिति संयोजक सदिना रञ्जित लगायतले संस्थाले गरेका विविध कृयाकलापका साथै आर्थिक, बार्षिक र प्रगति प्रतिवेदनका बारेमा जानकारी गराएका थिए ।

सहकारीले समुदायलाई दिने सेवा तथा ब्यक्तिका दैनिक जीवनमा आईपर्ने समस्या समाधानमा खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । 

प्रवन्धक राजाराम घोरसाईनेका अनुसार संस्थाले आर्थिक वर्षको अन्त्यसम्मा ८२ लाख ९९ हजार १ सय रुपैयाको शेयर पुँजी संकलन गरेको छ भने १३ करोड २२ लाख ८९ हजार ५ सय ५२ रुपैयाको निक्षेप संकलन गरेको छ । त्यस्तै ५४ लाख रुपैया जगेडा कोषमा राखेको छ । १२ करोड १३ लाख ५२ हजार ३ सय २१ रुपैया ऋण लगानी गरेको संस्थाले १ करोड ८३ लाख १२ हजार ४ सय ९६ रुपैया आम्दानी गरेको  थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार