मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

काठमाडौँ विश्वविद्यालयमा वैज्ञानिक समाजवादी विद्यार्थी संगठन

Thearaniko Times 1401+ समाचार ( )
२८ चैत्र २०८१, शुक्रबार

‎धुलिखेल/वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल काठमाडौँ विश्वविद्यालयको प्रथम विश्वविद्यालय भेला भब्यताका साथ सम्पन्न भएको छ।

‎वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपालको केन्द्रीय अध्यक्ष हिमांशु घिमिरेको उपस्थितिमा भएको भेलाले सुमित मैनाली अध्यक्षतामा काठमाडौँ विश्व विद्यालय केन्द्रीय क्याम्पस कमिटी  पनि गठन गरेको छ। जसमा उपाध्यक्ष मनिस पोखरेल, सचिव मिली गौतम, सहसचिव दिगन्त  गुरमछान मगर, कोशाध्यक्ष जुली गौतम, सदस्यहरू युनिद रावल, शाहिल मगर, प्रमेश श्रेष्ठ, सन्जोक न्यौपाने (टोनी), आर्या निरौला लगायत रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार