मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

सासुको हत्या गर्ने ज्वाई पक्राउ
सासुको हत्या गर्ने ज्वाई पक्राउ

Thearaniko Times 1394+ समाचार ( )
७ पौष २०८१, आइतबार

काभ्रे/ काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं.– १ गैरीगाउँ घिसिङ टोलकी वर्ष ५२ की तिनमाया तामाङको हत्या भएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तिनमायाको हत्या उनकै ज्वाईं सुकवहादुर तामाङले गरेको खुल्न आएको छ । सुकबहादुरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । तिनमाया तामाङ मंसिर ३० गते आफ्नै घरभित्र मझेरीमा मृत अवस्थामा फेला परेकी थिइन् । अनुसन्धानको क्रममा मृतक तिनमायाको आफ्नै ज्वाई वर्ष २८ को सुकबहादुर तामाङले उनको हत्या गरेको पाइएपछि उनलाई पुस ५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । सासु आमा तिनमाया तामाङले काम नगर्ने भनि सधै गाली मात्र गरी रहने र सो दिन पनि गाली गरेकोले हत्या गरेको सुकवहादुरले स्वीकार गरेका छन् । उनले तिनमायालाई मुक्का प्रहार गर्नुका साथै कुटपिट गरेर टाउको थाममा ठोक्काई हत्या गरेका थिए ।

सुकवहादुरलाई जिल्ला अदालतमा पेश गरी ५ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार