मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

६ वटा कम्युनिस्ट पार्टी निकट किसान संगठनहरूले चैत्र ८ मा विराेध प्रदर्शन गर्ने

Thearaniko Times 1401+ समाचार ( )
२ चैत्र २०७९, बिहीबार

काठमाडौं । विभिन्न दल निकट ६ किसान संगठनले ९ बुँदे माग राखेर संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन्।

बिहीबार विज्ञप्ति प्रकाशित गरी किसान संघ संगठनहरुले चैत ८ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने जनाएका हुन्।

६ वटा कम्युनिस्ट पार्टीहरू निकट किसान संगठनहरू आबद्ध संयुक्त किसान संघर्ष समितिको बैठक फागुन ३० गते काठमाडौँमा बसेको बैठकले सरकारसमक्ष तत्कालीन मागहरू प्रस्तुत गरी ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

यस्तै माग पूरा गराउन आवश्यक परे संयुक्त संघर्ष अघि बढाउने र यही चैत्र ८ गते माइतीघर मण्डला एवम् मधेस प्रदेशमा सांकेतिक रूपमा संयुक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार