मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

भुम्लुमा नेकपाको वडा भेला सम्पन्न, पुर्ण सीको नेतृत्वमा १३ सदस्यीय कमिटी गठन
भुम्लुमा नेकपाको वडा भेला सम्पन्न, पुर्ण सीको नेतृत्वमा १३ सदस्यीय कमिटी गठन

Thearaniko Times 1394+ समाचार ( )
२७ माघ २०८१, आइतबार

भुम्लु-विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी भुम्लु गाउँपालिका ३ नं. वडा वडा कमिटीको भेला नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य कान्छाराम सीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि कान्छाराम सी ले अन्तरास्ट्रिय भु-राजनिति, र अर्थ राजनितिका कारणले गर्दा ठुला साम्राज्यवादी शक्तिहरूले उत्पीडित रास्ट्र र जनतामाथि उत्पीडन लादिरहेको चर्चा गर्दै त्यसैको प्रतिफल नेपालमा एमसीसी जस्तो रास्ट्रघाती परियोजना मार्फत आउन खोजेको कुरा बताउनु भयो । उहाँले नेपालको सन्दर्भमा सही क्रान्तिकारी बिचार बोकेको पार्टी नेपाल कम्युनिस्ट पार्टी भएकाले त्यसमा गोलबन्द हुन अपिल गर्नुभयो । 

पुर्ण सीको अध्यक्षतामा भएको भेलामा केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी कमरेड जितबहादुर सी, केन्द्रीय सल्लाहकार द्वय दीपक सी र सिद्दिबहादुर सी, केन्द्रीय प्रतिनिधि सदस्य कमरेड होम सि लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए । 

भेलाले पुर्ण  तामाङ सेक्रेटरी रहेको १३ सदस्यीय भुम्लु गाउँपालिका ३ नम्बर वडा कमिटीको निर्वाचित गरेको छ । जसमा विनोद तामाङ, ठुला तामाङ, डबल सिंह तामाङ,  सोम(युगेश) लामा, कृष्णबहादुर कामी, रुद्र बहादुर पहरी, गमन सिंह पहरी, राकेश पहरी,‌ कान्छीमाया पहरी, धनबहादुर पहरी, लालबहादुर तामाङ र वीरबहादुर लामा लगायत रहेका छन्। पुर्ण बहादुर तामाङ पुर्व संयुक्त जनमोर्चाबाट २ पटक गाविस उपाध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ। उहाँसँगै तात्कालीन जनमोर्चा निकट नेता कार्यकर्ता सबै नेकपामा प्रवेश गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार