मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

काभ्रेमा प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन गठन

Thearaniko Times 1401+ समाचार ( )
८ माघ २०७८, शनिबार

बनेपा शनिवार नेकपा (एकीकृत समाजवादी) काभ्रेको जिल्ला पार्टी कार्यालय बनेपामा भएको शिक्षकहरुको प्रथम भेलाले प्रेमबहादुर बस्नेतको नेतृत्वमा ३१ सदस्यीय प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रे जिल्ला कमिटी गठन गरेको छ ।

नवगठित कमिटीको उपाध्यक्षमा गंगाराम राना मगर र अर्जुन खरेल, महिला उपाध्यक्षमा सरस्वती टि, सचिव कान्छामान तामाङ, सहसचिव श्यामबहादुर तामाङ र रेश्मा थापा, कोषाध्यक्षमा प्रल्हाद दाहाल, सह कोषाध्यक्ष् उजेली वाइवा, सदस्यहरुमा केशव सापकोटा, हरि तिमल्सिना, वीरबहादुर तामाङ, सत्यमान घिसिङ, गोपाल चौलागाई, राजकुमार महत, अनिल श्रेष्ठ, विष्णु सापकोटा, नानुराम सापकोटा, माधवप्रसाद नेपाल, राजु पराजुली, शेरबहादुर घिसिङ, गंगाराम ठकुरी, ऋषिराम सापकोटा, रमेशप्रसाद लम्साल, एकराज बास्तोला, किरण रेग्मी, रामबाबु खत्री, निर्मला सापकोटा,  सुनमाया योञ्जन र कुमारी लामा रहनुभएको छ । 

प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य सत्यवती भट्टराइको सभापतित्वमा, नारायण उप्रेतीको सञ्चालन र गंगामाया तामाङको स्वागत मन्तव्यमा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी काभ्रेका जिल्ला इन्चार्ज तथा इन्चार्ज टोकबहादुर वाइवा, विशेष अतिथिहरु नेकपा(एकीकृत समाजबादी) काभ्रे जिल्ला उपाध्यक्ष तथा बागमति प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धारा हुमागाई  बाग्मति प्रदेश कमिटीका सदस्य रमेश पौडेल, सचिव दिपक गौतम, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हरिदेव यादव,केन्द्रीय उपमहासचिव कुवाङछु लामा, युवा संघ नेपाल केन्द्रीय सचिव भेषराज शाह लगायतका नेताहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार