मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

एनपिअाईकाे पत्रकारिता तालिम सम्पन्न

Thearaniko Times 1401+ समाचार ( )
२४ असार २०७९, शुक्रबार
दिनेशराज खरेल 
बनेपा २४ ,असार /  नेपाल प्रेस काउन्सिलको संयाेजनमा नेपाल प्रेस इन्स्टीच्युटले गरेको दुई हप्ते पत्रकारिता तालिम सम्पन्न भएको छ। भर्चुअल माध्यमबाट सञ्चालन गरिएको तालिममा पत्रकार आचारसहिंता र निर्वाचन अाचारसहिता सम्बन्धि विशेष प्रशिक्षण दिईएकाे िथयाे । 
अाज एक समारोह बिच  गरिएको समापन कार्यक्रममा बाेल्दै नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक दायित्व , अाचरण  र व्यावसायिकतालाइ पत्रकारले प्राथमिकता दिनुपर्नेमा जाेडनु दिनुभयो ।
नेपाल प्रेस इन्ष्टच्युटका महासचिव तथा कार्यकारी निर्देशक लक्ष्मण उप्रेतीले शुभकामना मन्तब्य ब्यक्त गर्दै समाजले इमान्दार , उत्तरदायी र विश्वसनिय पत्रकार खाेजेकाे बताउनु भयो । 
तालिम संयाेजक वरिष्ठ पत्रकार कपिल काफ्लेले कार्यक्रम सञ्चालनकाे क्रममा धैर्यपुर्बक तालिममा सहभागिता जनाएकोमा सबैलाई धन्यवाद ब्यक्त गर्दै अागामि दिनमा पनि तालिम ,अन्तर्क्रियामा भाग लिन अनुराेध गर्नुभयाे । उहाँले भन्नुभयो -"याे तालिम पत्रकारहरुकाे लागि प्लेटफर्म हाे "।
काउन्सिलका वरिष्ठ अधिकृत झबिन्द् भुषालले -"प्रशिक्षार्थिहरुकाे मेहनत र लगनशीलताकाे प्रशंसा गर्नुभयो  साथै अागामि दिनमा पनि भेट हुने अपेक्षा राख्नु भयो । देशभरिका करीब ४० प्रशिक्षार्थी पत्रकारहरुकाे सहभागीता रहेकाे साे तालिम अबधिमा सिकेका कुरालाई गुगलमिट मार्फत नै अभिब्यक्त गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार