मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

७१ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, काभ्रेमा किसान नेता हुमागाईं
७१ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, काभ्रेमा किसान नेता हुमागाईं

Thearaniko Times 1394+ समाचार ( )
२९ पौष २०८१, सोमबार

काठमाडौं । नेपाल सरकारले ७१ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ ।  भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले नवनियुक्त अध्यक्षहरूलाई शपथ गराएका छन् ।

यसअघि ५८ जिल्लामा नियुक्त गरिएकोमा पछि अन्य जिल्लामा थपेर शपथ गराइएको हो ।

गठबन्धनमा रहेका कांग्रेस र एमालेले भागबन्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् । सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले ३५-३५ जिल्ला र ७ जिल्लामा मधेश केन्द्रित दललाई भाग लगाइएको थियो ।

सहमतिमा जिल्लाको नेतृत्व मिलाउने भनिए पनि एमाले र कांग्रेसले पाएकै केही जिल्लामा आन्तरिक विवादका कारण टुंगो लाग्न सकेको छैन । काभ्रे जिल्लामा एमाले किसान नेता विदुर प्रसाद हुमागाईंलाई भुमी आयोग संयोजकमा नियुक्त गरेको छ। लामो समयदेखि किसानको नेतृत्व गर्दै आएका हुमागाईं पनौती नपा-९ निवासी हुनुहुन्छ। किसानको समस्यालाई लिएर विभिन्न आन्दोलनको समेत नेतृत्व गर्नुभएका हुमागाईं अखिल नेपाल किसान महासंघका नेता हुनुहुन्छ।

प्रतिक्रिया

purushottm tamrakar २९ पौष २०८१, सोमबार

bahanja babu niukti .sarprtham badhai xa uha le sukumbasi ko nam ma kehi garnu pareko xa kavreko kehi thau ko ghar haru lai sahaj basti ma bistarit garn sakos la ta kikhani pani basti ko uchit thegan hun skos la suvkamna

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार