मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

ब्राह्मण समाज नेपाल काभ्रे शाखा पुनर्गठन

Thearaniko Times 1401+ समाचार ( )
१३ पौष २०८०, शुक्रबार

बनेपा/ब्राह्मण समाज नेपाल काभ्रे शाखा पुनर्गठन भएको छ । आज बनेपामा पुनर्गठन भएको जिल्ला कार्य‌ समितिमा पूर्व जि.शि.अ. बद्रीप्रसाद पौडेलले अध्यक्षको जिम्मेवारी लिनुभएको छ । यसैगरी उपाध्यक्ष शंकरदेव भट्टराई, सचिव विनोद तिमिल्सिना, कोषाध्यक्ष गीता तिमिल्सिना रहनुभएको छ ।

कार्यक्रममा विश्व हिन्दु महासंघ राष्ट्रिय सभापति अरुणकुमार पाण्डे, पुर्व केन्द्रीय उपाध्यक्ष रुवयनाथ कोइराला, केन्द्रीय महासचिव ओम शर्मा चापागाईं, केन्द्रीय सदस्य एवं काभ्रेका लागि केन्द्रीय प्रतिनिधि महेश्वर पौडेल, पूर्व प्रशासक विष्णुप्रसाद ढकाल, पूर्व विद्यालय स्रोतकेन्द्र प्रमुख दुर्गाप्रसाद पाण्डे, अधिवक्ता श्यामकृष्ण त्रिपाठी, पत्रकार महासंघ काभ्रे पूर्व अध्यक्ष महेशराज पौडेल, वैंकर्स रघुनाथ घिमिरे, विश्व हिन्दु महासंघ काभ्रेका सभापति उद्धवप्रसाद भट्टराई र अध्यक्ष प्रवीणकुमार धिताल, श्रीकृष्ण क्याम्पसका अध्यापक उद्धवप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार